जानकारी

सहारा कल्ब हंगकंग द्वारा कठिन परिस्थियी तथा बिपन्न बर्गका बालकहरुको सहयोगार्थ १ अक्टोबर २०१४ का दिन हुन गैरहेको “सहारा साँझ २०१४” का मुख्य प्रायोजक ईन्द्र बराह ज्वेलेरी लि. भएको जानकारी गराउन चाहन्छु साथै ईन्द्र बराह ज्वेलेरी लि. सहारा साँझ २०१३ का पनि मुख्य प्रायोजक भई सहयोग गर्नु भएको थियो यस अमुल्य सहयोग को लागि सहारा कलब हंगकंग परिवर हृदय देखि नै धन्यवाद टक्रयाउन चाहन्छु |